नियम
समितिको मनोनीत सदस्यको पदावधि

ऐनको दफा २९ को उपदफा (३) को खण्ड (ख) र (ग) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई बर्षको हुनेछ ।